सर्लाही ३ मा माओवादीले अग्रताको खाता खोल्यो

काठमाडौँ, ५ मंसिर । प्रतिनिधिसभाको जारी मतगणनामा सर्लाही ३ मा माओवादी केन्द्रले अग्रता लिएको छ ।

पछिल्लो परिणमअनुसार माओवादी केन्द्रका नरेन्द्र साहले ६३५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका हरि उप्रेतीले ५१५ मत प्राप्त गरेका छन् । 
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board