काठमाडौं ४ चैत । कोरोना संक्रमणबाट विश्वभर ८३ लाखभन्दा बढी नागरिकमा संक्रमण भएको छ । संक्रमित मध्ये ४लाख ५० हजारभन्दा बढीको दुखद निधन भएको छ ।
संक्रमित हुनेमा सबैभन्दा बढी अमेरिका, ब्राजिल, रसिया र भारत रहेका छन् । निधन हुनेको संख्या सबैभन्दा बढी अमेरिकामा रहेको छ । अमेरिकामा १ लाख १९ हजाभन्दा बढीको निधन भएको छ ।
छिमेकी देश भारतमा ३ लाख ६७ हजार संक्रमित हुंदा १२ हजार भन्दाबढीको निधन भएको छ ।
COMMENTS