1 July, 2020 4:09 pm


काँक्रा खानुको फाईदा: मिर्गौलादेखि पत्थरीसम्मको लागि लाभकारी

काँक्रो प्राय हामी सबैलाई मन पर्ने सलाद हो । यो हाम्रो भान्सा घरमा सजिलै पाईन्छ तर के तपाई लाई काँक्रो बारेमा केहि यस्ता रोचक कुरा १ आज हामी यस बारेमा कुरा गर्नेछौ ।

– काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ।

– सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ ।

– यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् । यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।

– यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ । मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board