काठमाडौ, २८ असार । नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने ३ जनालाई झापामा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
उनीहरुको साथबाट १ लाख ४४ हजार भारतीय नक्कली पांच सय रुपैयाँ पनि बराबद गरिएको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका मौसम श्रेष्ठ, वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका एराजुल रहेका छन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
COMMENTS