काठमाडौं, ११ कात्तिक । सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा)को कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बैठक अब मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर जानकारी दिएको हो ।
विज्ञप्तीमा उल्लेख गरे अनुसार बढ्दो कोरोना महामारीको प्रकोपका कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको जनाएको छ ।
COMMENTS