पूर्वसभामुख महराकी पत्नी सीताको निधन

काठमाडौं, १९ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा आज बिहान ६ं३० बजे मृत्यु भएको हो ।


कोरोना पोजेटिभ देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board