भिडियो सन्देशसहित टिकटकमा प्रधानमन्त्री ओली

भिडियो सन्देश सहित प्रधानमन्त्री केपी शर्मा ओली टिकटकमा आएका छन् । आइतबार बनाईएको उनको टिकटक अकाउन्ट ‘भेरिफाइड’ समेत गरिएको छ ।

टिकटक भिडियोमा प्रधानमन्त्री ओलीले ‘मालपोत, विद्युत महशुल, भन्सार महसुल, आन्तरिक राजश्व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ ।’ भनी सन्देश दिएका छन् ।

केपी शर्मा ओली अफिसियल नामको टिकटक अकाउन्टमा अहिले एउटा मात्र भिडियो अपलोड गरिएको छ ।

प्रधानमन्त्री ओलीको टिकटक अकाउन्टबाट शेयर गरिएको भिडियो :

@kpsharmaoli_official

We are working on service integration #digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli
  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board