प्रधानमन्त्री ओलीबाट संवैधानिक परिषद्को बैठक आव्हान

काठमाडौं, २५ मंसिर । रिक्त रहेका सबैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि छलफल गर्न प्रधानमन्त्री एबं सबंधानीक परिषद्का अध्यक्ष केपी शर्माओलीले परिषद्को बैठक बोलाउनु भएको छ । आउदो आईतबार २८ गते बिहान नौ बजे प्रधानमन्त्रीको सरकारी निबासका बैठक आब्हान गरिएको हो ।

। बैठक बिहान ९ बजे बस्ने बताइएको छ ।संवैधानिक पदाधिकारी नियुक्तीका विषयमा दलहरुबीच सहमति हुन सकेको छैन । यतिबेला संवैधानिक निकायहरुमा प्रमुख तथा सदस्य गरी ४५ पद रिक्त छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त, निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, समावेशी आयोगलगायतका आयोगमा अध्यक्ष र आयुक्तको पद रिक्त रहेको छ ।

प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमति हुन नसक्दा संवैधानिक पदाधिकारी नियुक्तीको विषय अलपत्र परेको छ । यतिबेला संवैधानिक निकायहरुमा प्रमुख तथा सदस्य गरी ४५ पद रिक्त छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त, निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, समावेशी आयोगलगायतका आयोगमा अध्यक्ष र आयुक्तको पद रिक्त रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board