काठमाडौं, ८ पुष । चिनियाँ राजदूत होउ यान्छी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
चिनियाँ राजदूत यान्छीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी हुन् ।
नेकपाका नेताहरुलाई पार्टी विभाजन नगर्न सुझाव दिदै आएको चीनले पछिल्लो नेपालको राजनीतिक घट्नाक्रमको औपचारिक प्रतिक्रिया भने जनाएको छैन ।
COMMENTS