संसद विघटनविरुद्ध देशभर आन्दोलन गर्ने कांग्रेसको घोषणा

काठमाडौं, ९ पुष । सरकारविरुद्ध नेपाली कांग्रेसले मंसिर १३ गते प्रर्दशन गर्ने भएको छ । बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले प्रर्दशन गर्न लागेको जनाएको छ । कांग्रेसले यहीँ पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board