संसद विघटनविरुद्ध २३ दलीय मोर्चाको प्रदर्शन, केपी ओलीविरुद्ध चर्को नाराबाजी

काठमाडौं, १९ पुष । विभिन्न राजनीतिक दलहरुले संयुक्तरुपमा संसद विघटन असंवैधानिक भएको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लगायत २३ दलीय मोर्चाको आयोजनामा प्रदर्शन भएको हो ।

मोर्चाले माइतीघरदेखि प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गर्दै नयाँ राजधनीमा प्रर्दशन गरेको हो । संसद विघटनलाई ‘प्रतिगमन उन्मुख फासीवादी कदम’ भएको उनीहरुले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board