भारतमा २४ घण्टामा १३ हजार ६५ जनामा संक्रमण, १२८ को मृत्यु

काठमाडौं, १८ माघ ।   भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ३१२ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप १२८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ३१२ पुगेको हो ।यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १३ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख ४७ हजार ९१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ४ लाख २२ हजार १०९ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board