प्रधानमन्त्रीको पत्रकार सम्मेलन : उपधारा ५ मा जानु नै छ भने ४ को कर्मकाण्ड किन गर्ने ?

काठमाडौं ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ४ मा गएर असफल भएर फेरि ५ मा जाने कर्मकाण्ड गर्ने समयको सुविधा नभएकोले मार्ग प्रश्स्त गरेर नयां सरकार गठनका लागि सिफारिश गरेको स्पष्ट गरेका छन् ।
राष्ट्रपति कार्यालयको बक्तव्यपछि नक्क्ली प्रतिक्रिया व्यक्त गरिएको समेत प्रधानमन्त्री ओलीले आरोप लगाए । पत्रकार सम्मेलका क्रममा ओलीले यो संसदको काम छैन भन्ने कुरा पुष्टि भएको भन्दै पुस ५ गते संसद विघटन गरेको सही रहेको भन्दै बचाउ समेत गरे ।
संविधनको व्याख्या समय समय अनुसार हुने प्रधानमन्त्री ओली दावी गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board