भोलिदेखि २५ सिट बढी क्षमताका सार्वजनिक यातायात जोरबिजोर गरी चलाउन पाइने

काठमाडौं, १४ असार । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ।सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले २५ सिट बढी क्षमता भएको सवारी साधनलाई चलाउन दिने निर्णय गरेको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ उमाकान्त अधिकारीले जानकारी दिए।२५ सिट बढी क्षमता भएका सार्वजनिक सवारी साधनलाई जोरबिजोर प्रणाली अनुसार चल्न दिने निर्णय प्रशासनले गरेको हो। बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चलाउन दिने निर्णय गरिएको हो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board