भारतमा थप २२ हजार ६१७ जनामा संक्रमण

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ६१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३८ लाख ९३ हजार २ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ५० हजार ४४० जना सक्रिय संक्रमित छन् ।यस्तै त्यहाँ एकैदिन ३१५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४९ हजार ८८३ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board