अमेरिकी पनडुब्बी दक्षिण चीन सागरमा ‘अज्ञात वस्तु’सँग ठोक्किएर १५ नौसेना घाइते

चीन , २२ असोज । दक्षिणी चीन सागरमापरमाणु ऊर्जाबाट चल्ने अमेरिकी पनडुब्बी पानीमुनिको ‘अज्ञात वस्तु’सँग ठोक्किएको छ ।
ठोक्किएको पनडुब्बीमा भौतिक क्षति पुगेको छ । यस दुर्घटनामा कसैको मृत्यु नभएपनि १५ अमेरिकी ‘नौसेना’ घाइते भएका छन् । दक्षिण चीन सागरमा यूएसएस कनेक्टिकट नामको पनडुब्बी ‘अज्ञात चिज’सँग ठोक्किएको अमेरिकी अधिकारीले अनतराष्ट्रिय सञ्चार माध्यमलाई जानकारी दिएका छन् । पनडुब्बी ठोक्किएकाचिज के हो भन्ने कुरा चाहिँ अहिलेसम्म स्पष्ट भएको छैन।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board