राप्रपाबाट काठमाडौँ मेयरमा कलाकार मदनदास श्रेष्ठ उम्मेदवार

काठमाडौँ । राप्रपाले काठमाडौँ महानगरपालिकाको मेयरमा कलकार मदनदास श्रेष्ठको नाम घोषणा गरेको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौँको मेयरमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

‘काठमाडौँ महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई राप्रपाले उठाउने भएको छ,’ उनले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board