ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले पुनः चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने भएका छन् ।
वर्तमान मेयर समेत रहेका महर्जनलाई टिकट दिने पक्का भएको छ । सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् ।
मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जन प्रतिस्पर्धामा थिए ।
COMMENTS