किरात राई यायोक्खाको अध्यक्षमा जीवन हाताचो राई (नामावलीसहित)

काठमाडौं । किरात राई यायोक्खाको ११ औं राष्ट्रिय महाधिवेशनबाट जीवन आताचो राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

काठमाडौंमा बुधबार विहान सम्पन्न भएको महाधिवेसनले २७ पदाधिकारी सहित ५५ सदीयीय कार्यसमिति चयन गरेको हो ।

किरात राई यायोक्खाको ११ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु तथा केन्द्रीय सदस्यहरु

१) अध्यक्ष: जीवन हाताचो राई

२) सह अध्यक्ष: टीकासरी राई

३) सह अध्यक्ष: ज्ञानवहादुर राई

४) उपाध्यक्ष: तीलकप्रसाद राई

५) उपाध्यक्ष: राकेश राई

६) उपाध्यक्ष: देवान राई

७) उपाध्यक्ष: दोर्पध्वज राई

८) उपाध्यक्ष: जनक राई

९) उपाध्यक्ष: सर्बधन राई

१०) उपाध्यक्ष: युवराज राई

११) महासचिव: भीमराज राई

१२) उपमहासचिव: हेमन्तकुमार राई

१३) उपमहासचिव: अर्जुन जम्नेली राई

१४) उपमहासचिव: कृष्णकुमार राई

१५) उपमहासचिव: मातृका राई

१६) उपमहासचिव: मञ्जु सोताङ

१७) सचिव: नगेसचन्द्र राई

१८) सचिव: अस्मिका राई

१९) सचिव: पर्शुराम राई

२०) सचिव: मिनाकुमारी राई

२१) सचिव: राजु एन राई

२२) सचिव: तारा राई

२३) सचिव: सुमन राई

२४) कोषाध्यक्ष: पर्शुराम राई

२५) सहकोषाध्यक्ष: छिला राई

२६) सहकोषाध्यक्ष: सुशिला राई

२७) सहकोषाध्यक्ष: गणेश खालिङ

सदस्यहरु

१) प्रमिला राई

२) रत्नदेवी राई

३) भीमवहादुर राई

४) बिर्सिका राई

५) मानभगत चाम्लिङ

६) अञ्जनीकुमार राई

७) होमवहादुर राई

८) हात्तिराम राई

९) अञ्जना राई (खोटाङ)

१०) खड्कवहादुर राई

११) नरहाङ राई

१२) रोशन वान्तवा

१३) रामचन्द्र राई

१४) जयकुमार राई

१५) किमाङहाङ राई

१६) मनोज राई

१७) इन्द्रमाया चाम्लिङ राई

१८) रामध्वज राई

१९) अञ्जना राई (धनकुटा)

२०) अञ्जना राई (सोलुखुम्बु)

२१) विकास राई

२२) राकेश चाम्लिङ राई

२३) मणीकुमार राई

२४) सीताकुमारी राई

२५) दिपक राई

२६) कमला राई

२७) दिलिप साम्पाङ

२८) डकिन्द्रकुमार राई

फोटोः इन्द्र नारथुङे

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति