काठमाडौँ, ५ मंसिर । हालसम्म मत गणना भएको निर्वाचनमध्ये नेकपा (एमाले)ले चार स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।
ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित धनुषा–३ मा एमालेले अग्रता लिइरहेको बेला नेपाली कांग्रेसले भक्तपुर–२ र मुस्ताङमा कांग्रेसले अग्रता लिएको छ ।
यसैगरी, कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ ।
COMMENTS