काठमाडौँ, ५ मंसिर । सर्वाधिक चर्चामा रहेको काठमाडौँ क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झिनो मतको अग्रता लिएका छन् ।
बूढानिलकण्ठ–४ को मतगणना भइरहँदा १ हजार ५११ मतमध्ये थापाले ६६७ मत पाएका छन् भने नेकपा (एमाले)का डा.राजन भट्टराईले ६३३ मत पाएका छन् ।
COMMENTS