काठमाडौं, २२ बैशाख । आज सोमवार मध्यान्हसम्म वर्षा भएपछि काठमाडौं उपत्यकाको मौसम सफा देखिएको छ । केही दिनदेखि बादल लाग्ने सामान्य वर्षा हुने गरे पनि सोमबार मध्यान्हपछि भने मौसम पूर्णरुपमा खुलेको छ । ठूलो पानी परेकाले काठमाडौंका सडक र खुला र शुन्दर देखिएका छन् ।
फोटो –ध्रुव अधिकारी
COMMENTS