12 July, 2020 5:52 pm


नेपालले पठायो भारतीय मिडियाको झुटा र उछृङ्खल सामग्रीविरुद्ध ‘प्रोटेस्ट नोट’

काठमाडौं, २८ असार । भारतीय सञ्चार माध्यममालाई नेपालले विरोध पत्र ‘प्रोटेस्ट नोट’ पठाएको छ । नेपाल र नेपाली नेतृत्वबारे झुटा र उछृङ्खल समाचार प्रसारण भएकोमा को आपति जनाउदै नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको हो ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा भारतीय संचार माध्यममा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board