15 July, 2020 3:50 pm


स्वास्थ्य संरचनामा फामेर्सी जनशक्ति व्यवस्थापन गर्न माग

काठमाडौं ३१ असार । प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतसमक्ष नेपाल फर्मास्युटिकल एसोसिएशनले स्वास्थ्य क्षेत्रको दरबन्दीमा फार्मेसी जनशक्तिलाई समेट्न माग गरेको छ । औषधिको उचित व्यवस्थापन फर्मासिष्टहरुले मात्र गर्न सक्ने भन्दै एसोसिएशनले नयाँ संरचनामा फार्मेसी जनशक्तिलाई समेट्न माग गरेका हो ।

फर्मा क्लब वीरगञ्जका अध्यक्ष देवानन्द साहको नेतृत्वमा आएको टोलीले मुख्यमन्त्रीलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् । सो अवसरमा मुख्यमन्त्री राउतले फर्मासिष्टहरुको मागलाई यथोचित सम्बोधन गरिने प्रतिबद्धता प्रकट गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board