काठमाडौं, १३ साउन । राजधानीमा १५ किलो ‘सुन’ बरामद भएको छ । काठमाडौंको कमलादीबाट महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो ।
यो सुन भए हो होईन परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेका हुन्। प्रहरीले यसबारे जानकारीको लागि पत्रकार सम्मेलन गर्ने बताईएको छ ।
COMMENTS