काठमाडौं, १ असोज । वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई आज अपराह्न पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
यो पनि पढ्नुहोस्…
COMMENTS