रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, १६ असोज । रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा बिहिबार राति ११स् ५० बजे रामापुर ७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक असोज १३ गते साझ ११ बजे अस्पताल भर्ना भएका थिए । अस्पतालका अनुसार उनलाई २ दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board