बुटवल, १९ असोज । बुटवलमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।बुटवल उपमहानगरपालिका १३ की ६५ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा आइतबार बिहान भर्ना भएकी महिलाको गएराति मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले जानकारी दिए । उनमा कोरोना पुष्टि आइतबार नै भएको अस्पतालले जनाएको छ ।
COMMENTS