गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, २१ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ लाई कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सुवेदीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिए । उनल सम्पर्कमा रहेका सबैजनालाई सावधानी अपनाउन समेत आग्रह गरेका छन् । त्यसैगरी २० असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार, प्रमुख स्वीकय सचिव, परराष्ट्र सल्लहाकार र प्रेस सल्लाकारलाई एकैचोटी कोरोनासंक्रमण देखिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board