सर्वोच्चको आदेशः कोरोना संक्रमितलाई परीक्षा दिन वञ्चित नगर्नू

काठमाडौँ, २९ असोज । लोकसेवा आयोगलाई कोरोना संक्रमितहरुलाई परीक्षा दिनबाट वञ्चित नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको हो ।

कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले मापदण्ड बनाएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board