काठमाडौं, १७ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सचिवालय बैठक केहीबेर बसेर स्थगित गरिएको हो । एक सचिवालय सदस्यका अनुसार अर्को बैठक मंसिर २० गते दिउँसो १ बजे बस्नेछ ।
यो पनि पढनुहोस्..
COMMENTS