ओली सर्वसत्तावादी ढंगले चल्नुभएको छ, यो कदम अत्यन्तै निन्दनीय छः माधव नेपाल

काठमाडौं, ५ पुष । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले यो संसद विघटन पूरै असंवैधासनिक कदम भएका बताएका छन् । प्रधानमन्त्री ओलीको यो कदम असंवैधानिक एवं लोकतन्त्रविरोधी भएको बताए ।

आज आइतबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषद बैठकले संसद भंग गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि यसको चौतर्फित ओलोचना भईरहेको छ । संसद विघटन गर्न ओलीले नपाउउने नेत नेतापलको भनाई छ ।

ओली पार्टीभित्र पनि अल्पमतमा रहको संसदमा पनि अल्पमतमै रहेको नेता नेपालको भनाई छ । नेता नेपालले प्रधानमन्त्री ओलीको कमद राजनीतिक रुपमा पनि लोकतन्त्रविरोधी र निन्दनीय भएको बताए ।

‘राजनीतिकरुपमा पनि उहाँले अत्यन्तै लोकतन्त्रविरोधी कदम चाल्नुभएको ठहरिन्छ’ बरिष्ठ नेता नेपालले भने, ‘पार्टीभित्र पनि पार्टी निर्णय र पद्दतिको विरुद्धमा, कम्युनिस्ट पार्टीको मान्यताको विरुद्धमा उहाँ सर्वसत्तावादी ढंगले चल्नुभएको छ, उहाँको कदम अत्यन्तै निन्दनीय छ ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board