देशभर थप ६ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि: ६ हजार ७१६ कोरोना मुक्त

काठमाडौँ, १२ जेठ । आज देशभर थप ६ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ६ हजार ७१६ निको भएका छन् । आज देशभर संक्रमित भन्दा निकोहुनेको संख्या बढी रहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० जना पीसीआर र ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ६ हजार ७१४ जनामा पोजेटिभ देखिएको हो ।यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित कोरोना मुक्त भएका छन् भने १४५ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १७ हजार ७७ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ७७५ पुगेको छ भने४ लाख ११ हजार ६०३ निको भएका छन् । देशभ ६ हजार ८४५ संक्रमितको मृत्यु भएको छ

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board