प्रतिनिधि सभा विघटन: गणतन्त्र समाप्त पार्ने कोशिस– नेता नेपाल

काठमाडौं, १४ जेठ। नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गलत मनशायबाट पटक पटक प्रतिनिधि सभा विघटन गरिनुले गणतन्त्र समाप्त पार्ने कोशिस भइरहेको आशंका उत्पन्न भएको बताएका छन् । १४ औं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा नेपालले वक्तव्य जारी गर्दै प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउँदै फेरी प्रतिनिधि सभा विघटन गरिनु स्वेच्छारी र पतिगामी कदम भनेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board