पत्रकारलाई सरकारी अस्पतालमा नि: शुल्क उपचार, ७ लाखको बिमा

काठमाडौं, १५ जेठ । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा नि: शुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका छन् । यसैवीच ७ लाख बरावरको दुर्घटना विमाको समेत सुनिश्चिता गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board