काठमाडौं, २१ जेठ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार बिहान काठमाडौंस्थित स्टार अस्पतालमा निधन भएको हो । ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

Chairman / Editor-In-Chief
Shubha Shankar KandelEditor
Danda GurungSub Editor
Kabi Raj Budha ChettriManaging Director
Sharada SharmaGeneral manager
Purna Bahadur GCMarketing Manager
Yubaraj DahalLegal Advijor
Suresh Guragain
COMMENTS