संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो – पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडौँ, २२ जेठ । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष सरकारमा लए लगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो भनि उनीहरूलाई प्रश्न गरेका छन् ।भट्टराईले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम भए भन्ने प्रश्न पनि गरेका छन् । उनले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल जोडिएको र दुबैको मुकुण्डो उत्रिएको बताएका हुन्।
उनले गरेको ट्वीट यस्तो छ

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board