अदालतले परिभाषा पनि छाडेर गलत निर्णय गरेको भन्दै प्रधानमन्त्री आक्रोशित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले कानुको स्पष्टता विधि र परिभाषा छाडेर अन्यथा निर्णय गरेको टिप्पणी गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटिले कारवाही गरे हुने तर महाधिवेश आयोजक समितिले गरे नहुने भनेर अराजकतालाई प्रश्रय दिने काम अदालतको निर्णयबाट भएको छ ओलीले भने ।
अदालतले हुनु पर्ने र गर्नु पर्ने निर्णय नगरेर अन्यथा गरिरहेको छ । तर हामी कानुनको शासन मान्ने भएकाले अदालतको निर्णय मानेका छौं । तर त्यो बेठीक छ प्रधानमन्त्रकिो निश्कर्ष छ ।
मदन भण्डारी फाउन्डेशनले प्रम निवास बालुवाटारमा गरेको कार्यक्रममा ओलीले अदालतमा प्रधानमन्त्री ओलीको हत्या गर्न नाथुराम गोड्से भन्छु भन्दा नरोकेकोमा पनि आक्रोश व्यक्त गर्नु भयो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board