काठमाडौँ, १३ वैशाख । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयनका लागि समय तोकिएको थियो ।
निर्वाचन आयोगले उपलब्ध गराएको उक्त समय सीमामा विभिन्न स्थानीय तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता भएको छ ।
लोकतान्त्रिक समाजवादी दलले पनि देशका विभिन्न स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ । कतिपय जिल्लामा विभिन्न दलहरुसँग मिलेरसमेत उसले उम्मेदवारी दिएको छ ।
यी हुन् लोसपाका उम्मेदवार
COMMENTS