काठमाडौँ । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले २७२ कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास न्त्रालयले करार सेवामा कर्मचारी भर्ना गर्न लागेको हो
।
बिहीबार सार्वजनिक सूचना जारी गरेर १३६ ल्याब टेक्निसियन र प्रशासनतर्फ १३६ कार्यालय सहयहोगी माग गरिएको छ । १५ दिनभित्र आवेदन दिन सकिने छ ।
COMMENTS