ललितपुर–३ मा एमालेको अग्रता कायमै, एमाले ५१६, माओवादी २९७

काठमाडौँ, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)ले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणामअनुसार एमाले उम्मेदवार अमृत खड्काले खग्रता कायम राखेका हुन् ।

जारी मतगणनामा अहिलेसम्म १ हजार ३०० मतगणना भएको छ । जसमा खड्काले ५१६ मत ल्याएका छन् । दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्की छिन् । उनले ४९८ मत ल्याएकी छन् ।

यसपछि रहेकी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की उम्मेदवार पम्फा भुसालले २९७ मत प्राप्त गरेकी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board