काठमाडौँ १ मा प्रकाशमानलाई पछ्याउँदै रविन्द्र मिश्र

काठमाडौँ, ५ मंसिर । काठमाडौँ १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले पछ्याइरहेका छन् ।

सिंहले ७५४ र मिश्रले ६८० मत पाएका छन् । एमालेका किरण पौडेल तेस्रोमा छन् । उनले ४९६ मत पाएका छन् ।

रमेश खरेलले २२५ र पुकार बमले १७५ मत पाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board