काठमाडौँ, ७ मंसिर । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग पाँच सय मतले पछि परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३९१ मत ल्याएका छन् । चौधरी ६ हजार ८९० मतसहित सेनलाई पछ्याइरहेका छन् ।
यसअघि सोही क्षेत्रबाट निर्वाचित हृदयेश त्रिपाठी भने तेस्रो नम्बरमा झरेका छन् । जनता प्रगतिशिल पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनी नेकपा एमालेको समर्थनमा उम्मेदवार भएपनि ५ हजार ५ सय ८९ मतसहित प्रतिस्पर्धामा छन् ।
COMMENTS